रुकुम पश्चिम आठविसकोट नगरपालकिामा विभन्नि १६ पसलका घर धनिले गरे , चैत्र महिनाको भाडा नलिने घोषणा

सुनिल बि क रुकुम पश्चिम   । रुकुम पश्चिम आठविसकोट नगरपालकिा वडा नं. ९ का स्थानिय नरेन्द्र जङ्ग शाहाले आफ्नो घर तथा जग्गामा भाडाँ तिरेर सञ्चालन गरियका विभिन्न पसल हरुबाट आफुले २०७६ चैत्र महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।

यो भन्दा अघिका महिना हरुमा आफुले महिनामा ति सबै व्यवसाय बाट १ लाख ५० हजार भाडाँ उठाउने गरेको र कोविट १९ का कारण ोपाल सरकारले गरेको निर्णय अनुसार आफुले यस चैत्र महिना को भाडा नलिने घोषणा गरे सगै  उहाँले रेडियो नयाँ नेपाल लाई सुचना दिदै नेपाल सरकारले गरेको निर्णयमा घरबेटिहरुले भाडामा बसेकाहरु बाट भाडा नलिन आग्रह गरे सगै सरकारले गरेको निर्णय लाई सम्मान गर्दै आफुलाई भाडाँ तिरेर सञ्चालन गरेका हार्डवयर, फेन्सी , मोबाईल कस्मेटिक,तथानास्तापसलका साथै फोटो स्टुडियो, हेयर कटिङ जस्ता विभिन्न १६ ओटा व्यवसाय बाट चैत्र महिनाको भाडा नलिने बताउनु भएको हो ।

साथै यो विश्वभर फैलिरहेको कोरोना भाइरस कोविट १९ सगँ लड्न तिनैतहका सरकारले खेलेको भुमिका अत्यन्तै सरहनिय रहेको र आठबिसकोट नगरपालिकाले पनि केन्द्र सरकार र प्रदेश सरकारको मातहातमै रहेर जन्ताको घर घरमा पुगेर माक्स, साबुन वितरण गर्दै उत्त भाइरस बाट बच्न र भारत तथा विभिन्न सहरहरुबाट आउनुभएका व्यत्तिहरुलाई दियको सुचना र बाहिर बाट आएका केहि व्यत्तिलाई क्वारिटिनमा राखिएको हुदा अन्य कुनैबाहिर बाट आउनु भएका व्यत्तिलाई आठबिसकोट नगरपालिकाले बनाएको निति नियम लाई पालना गर्न पनि उहाले आग्रह गर्नुभएको छ ।।

तपाईको प्रतिक्रिया