
जाजरकोट । सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा मत गणना सुरु गरिएको छ । संगठनहरु वीचमा सर्वदलीय वैठक सम्पन्न भएपछि मत गणना सुरु गरिएको हो । आज (आईतबार) भएको स्ववियू निर्वाचनमा कुल मतदाता २८२ मध्ये २३८ मत खसेको छ । क्याम्पसमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत भिमेनन्द नाथ योगीले जानकारी दिए ।
















































हाम्रो पहुँच संवाददाता । ५ चैत्र २०७९, आईतवार