
जाजरकोट । जिल्लाको नलगाड नगरपालिकामा रहेको नलगाड बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियूले तालाबन्दी गरेको हो । क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले फर्जी मत हाल्न लगाएकोले तालाबन्दी गरिएको अनेरास्ववियूको आरोप छ । निर्वाचन अधिकृतले राजीनामा नदिए सम्म र विश्वासको वातावरण नभए सम्मका लागि तालाबन्दी गरिएको अनेरास्ववियूले जनाएको छ ।

















































हाम्रो पहुँच संवाददाता । ५ चैत्र २०७९, आईतवार