काठमाडौं । सन्दीप लामिछानेले काठमाडौं किङ्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
गत सिजत ललितपुर प्याट्रीयट्सबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीपले यो सिजन काठमाडौंबाट खेल्ने भएको आयोजक ईपीएलले जनाएको छ ।
गत सिजन सन्दीपले ललितपुरबाट २ खेलमा ३ विकेट लिएका थिए । यस संकरणको ईपीएल चैत १ देखि १५ गतेसम्म हुनेछ ।
















































। ३ माघ २०७६, शुक्रबार