सुर्खेत । जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि गरिएको लसुन खेती । कबाडी गाडी जीर्ण अवस्थामा पुगेपछि त्यसको पछाडिको भागमा प्रहरी ले तरकारी लगाउन थालिएको हो ।

। १० माघ २०७९, मंगलवार