सरस्वती माविमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

No description available.

जाजरकोट । भेरी नगरपालिका सातमा रहेको सरस्वती माद्यामिक विद्यालयमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

सरस्वती माबिमा रहेको बालक्लवको आयोजनामा भएको नृत्यमा ३४ जनाको सहभागीता रहेको थियो भने जसमध्ये हिरा बिक प्रथम, भावना घर्ती दृतिय र सुशिला घर्ती तृतीय भएका छन् ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक ठगेन्द्र प्रकाश खड्काको प्रमुख आथित्यता, बालक्लवका अध्यक्ष भिम बहादुर शाहीको अध्यक्षता र बालक्लव सचिव सुस्मिता बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको हो ।

No description available.

बिशेषगरि हामी यस्तै प्रकारका विविध अतिरिक्त कार्यक्रमहरु निरन्तर रुपमा सन्चालन गर्नका लागि प्रयत्न गरिरहेका छौं, जसमा तपाईंहरु सम्पूर्णको साथ, सहयोगको सदैव अपेक्षा राखेको कार्यक्रमका अध्यक्ष शाहीले बताए ।

तपाईको प्रतिक्रिया