
काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले आज एक विज्ञप्ति जारी गर्दै घाईते हुनेहरूमध्ये नौ जना १८ वर्ष मुनीका बालबालिका रहेको जानकारी दिनुभयो ।
विस्फोटको जिम्मेवारी तत्कालै कसैले लिएको नलिएको जाद्रानले बताउनुभयो । त्यस्तै तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले नागरिकका हत्यारा र अपराधीहरूलाई छिट्टै आफ्नो अपराधको सजाय दिइने बताउनुभएको छ ।
















































। २ भाद्र २०७९, बिहीबार