शुक्रबार जाजरकोटमा वक्तृत्वकला प्रतियोगिता हुने

खलंगा । जाजरकोटमा शुक्रबार (भोली) वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार भेरी नगरपालिकाको आयोजक र जिल्ला युवा समिति जाजरकोटको सह आयोजकमा उक्त प्रतियोगिता हुने भएको हो ।

वक्तृत्वकला प्रतियोगिताको विषयक हाम्रो सपना : हाम्रो जाजरकोट रहेको जिल्ला य्ुवा समिति जाजरकोटले जनाएको छ । जिल्ला युवा समितिका अनुसार सोही कार्यक्रम मार्फत युवा उद्यमीलाई सम्मान पनि गरिने छ ।

तपाईको प्रतिक्रिया