अवैध गाँजाका बोटहरु नष्ट

जाजरकोट । प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । जिल्लाको बारेकोट २ रोकायगाउँ स्थित अन्दाजी  २ रोपनी गरि जम्मा ५ रोपनी जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी चौकी लिम्साबाट खटिएको प्रहरी टोलीले प्राकृतिक रुपमा उमिग्रएका बोटहरु स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया