
खलंगा । प्रहरीद्धारा ८८ रोपनी जग्गामा उम्म्रीएका अवैध गाजाँका बोटहरु नष्ट गरिएको छ ।
लागु औषध दुर्व्यसन न्यूनिकरण अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमाबाट खटिएको प्रहरीको टोलीले कुशे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिकाका विभिन्नमा स्थानमा प्राकृतिक रुपमा उम्म्रीएका अन्दाजी ८८ रोपनी जग्गामा रहेका गाजाँका बोटहरु फेला पारी स्थानिय सर्वसाधारण तथा जनप्रतिनिधिहरुको सहयोगमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। १४ श्रावण २०७९, शनिबार