
जाजरकोट । अवैध गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ । जिल्लाको बारेकोट गाउँपालिका ९ सक्ला स्थित अन्दाजी १ रोपनी जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरी चौकी सक्लाबाट खटिएको प्रहरी टोलीले प्राकृतिक रुपमा उमिग्रएका बोटहरु स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।
















































। १२ श्रावण २०७९, बिहीबार