कुशे गाउँपालिकाको १२ औं गाउँसभा अध्यक्ष बस्नेतद्धारा उद्धघाटन ( फोटो फिचर)

May be an image of 4 people, people standing and indoor
जाजरकोट । कुशे गाउँपालिकाको १२ औं गाउँसभाको गाउँपालिका अध्यक्ष हरिचन्द बस्नेतले उद्धघाटन गरेका छन् । गाउँसभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउनेछ ।

May be an image of 4 people, people sitting and people standing

May be an image of 5 people, people standing and indoor

 

तपाईको प्रतिक्रिया