
जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्ला प्रहरी कार्यालयका प्रमुख ( डिएसपी) सन्तोष निरौलालाई सम्मान गरेको छ ।
स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशासनले सम्मान गरेको हो ।
विहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रशंसा पत्र प्रदान गरी डिएसपी थापालाई सम्मान गरेका हुन् ।
















































। ९ असार २०७९, बिहीबार