पत्रकार प्रणव सिंहको निधन

May be a black-and-white image of 1 person
जाजरकोट । जाजरकोटी यूवा पत्रकार प्रणव सिंहको निधन भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही दिन देखि उपचार गराई रहेका सिंहको विहीबार विहान मृत्यु भएको हो ।

२४ बर्षिय सिंह एक्कासी विरामी परेका थिए । सिंह नेपाल पत्रकार महासंघ जाजरकोटका साधारण सदस्य, प्रेस यूनियनका सदस्य थिए भने विग न्यूज खबर अनलाईनमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया