मन्त्री आलेविरुद्ध संसदको आचरण अनुगमन समितिमा उजुरी


संसदको आचरण अनुगमन समितिको कार्यालय सङ्घीय संसद, सिंहदरबारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै आलेमाथि कारवाहीको मागसहित उजुरी परेको हो।

विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामती कर्मचारीहरूलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको आलेविरुद्धको उजुरीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया