सामाजिक अभियान्ता तीर्थ सुनार सम्मानित


जाजरकोट । सुनचाँदी व्यवसायी संघ सुर्खेतले सामाजिक अभियान्ता तीर्थ सुनारलाई सम्मान गरेको छ । संघको आठौं साधारण सभा तथा पाँचौं अधिवेशनका अवसरमा अभियान्ता सुनारलाई सम्मान गरेको हो ।

मायाको चिनो प्रदान गरिएको छ । सुनचाँदी व्यवसायमा समेत संग्लन रहेका सुनार पछिल्लो समय समाजमा भएका विकृति, विसंगतिका विरुद्ध आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया