खीमराजको पहलमा जुनीचाँदेमा एम्बुलेन्स सञ्चालन हुदैं

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन हुने भएको छ । जापानमा रहेका जुनीचाँदे गाउँपालिका–०५ निवासी खीमराज शाहको पहलमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन हुनेभएको हो ।

गाउँपालिकाका जनप्रतिनिधीहरु महंगो गाडी चढ्ने, जनतालाई उपचारका लागि स्टेचर, डोको र कुर्सीमा अस्पताल पुर्याउने पर्ने बाध्यता हेरेर प्रवासमा रहेका नेपालीहरुको सहयोगमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पहलकर्ता खीमराज शाहले बताए ।

११ लाख बराबरको एम्बुलेन्स खरिद भईसकेको र गाउँपालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको शाहको भनाई छ । प्रवासमा रहेका नेपालीहरुले ९ लाख आर्थिक सहयोग गरेको र गाउँपालिकाले २ लाख सहयोग गर्ने भएको छ ।

गाउँपालिकामा एम्बुलेन्स नहुँदा गर्भवती, सुत्केरी, विपन्न नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेको छ । खीमराजले २ लाख र हाल जापान बस्ने जुनीचाँदे गाउँपालिका ६ निवासी चक्र शाहीले २ लाख सहयोग गरेका छन् ।

सहयोगीदाताहरुको नामावली :

1.Chakra shahi ¥200000 ✅

2.kHIMRAJ shah. ¥200000 ✅

3.subas shah RS.30000 ✅cypr

4. Gyanu bhatta. ¥23000 ✅

5.dilli b.basnet RS.20000 ✅malesiya

6.manoj bam Malla ¥20000 ✅NRNA Nagoya

7.prakash karki ¥20000 ✅

8.Darsan samaj Japan. ¥16000 ✅

9.subas Gurung. ¥20000 ✅

10.Elson gimire. ¥15000 ✅

11.jyotika Rai. ¥11111 ✅

12.minju Lama. ¥11111 ✅

13.Gita regami. ¥10550 ✅

14.basant gharti magar. ¥10000 ✅

16.janak bikram shahi. ¥10000 ✅

17.田中 一郎    ¥10000 ✅

18.srijan rokaya. ¥10000 ✅

19.Rachana Khanal. ¥5100 ✅

20.Nabin malla. ¥5000 ✅

21.goma magar. ¥5000 ✅

22.Sachin Tiwari ¥5000 ✅

23.niroj shahi. ¥5000 ✅

24.Ashish subedhi (Prabashi) ¥5000 ✅

25.mohan thapa. ¥5000 ✅

26.Milan khatri. ¥5000 ✅

27.purna budha. ¥3000 ✅

28.pujan Shrestha ¥3000 ✅

29.bibek thakur. ¥3000 ✅

30.Prem nidhi gyawali ¥3000 ✅

31.prajal Bhattachan ¥3000 ✅

32.Milan Adhikari. ¥3000 ✅

33.subas thapa. ¥2000 ✅

34.binod thakuri. ¥2000 ✅

35.yubraj bhandari. ¥1000 ✅

36.yubraj Adhikari. ¥1000 ✅

37.mahesh kharel. ¥ 1000 ✅

38.kumar shresth. ¥ 1000 ✅

39.Binisha baniya ¥1000 ✅

40.kb tamatta. ¥20000 ✅

41.bhola dungana ¥10000 ✅

42.devendra khdka ¥5000 ✅

44.Nepal karki. Ra.5000 ✅Koria

45.sudip Rawat. Rs.20000 ✅Koria

45.NRNA Okinawa ¥200000

46. sarban sattyal. ¥10000

तपाईको प्रतिक्रिया