
File Photo
चितवन । पूर्वी चितवनमा श्रीमानले कुटपिट गरि आफ्नी श्रीमतीको हातले पाठेघर निकाली दिएका छन् । विहीबार साँझ ७ बजे तिरको समयमा खैरहनी न पा १० निवासी हरि (नाम परिवर्तन) ले श्रीमतीलाई कोठा भित्र थुनेर बन्दक बनाई कुटपिट संगै गुप्ताङ्गमा हात हाली पाठेघर निकालिदिएको प्रहरीले जनाएको छ ।
कुटपिट बाट घाइते श्रीमतीलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । पीडक श्रीमानलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।
















































। १३ जेष्ठ २०७९, शुक्रबार