
खलंगा । शुक्रबार सम्पन्न भएको स्थानीय तहको निवार्वचनको मत गणना कार्य देशैभरी जारी रहेको छ । कतिपय स्थानीय तहहरुमा भने नतिजा सार्वजनिक भईसकेको छ । यस्तै जाजरकोट जिल्लाका सात स्थानीय तहका ७७ वटा वडाहरु मध्ये हालसम्म ७२ वडाहरुको मत सार्वजनिक भएको छ ।
जस अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले २६÷२६ वटा वडाहरुमा जित निकालेको छ । नेकपा एमाले १४ वटा वडाहरुमा जित निकालेको छ, नेकपा (एकिकृत समाजवादी) २ वटा वडाहरुमा जित निकालेको छ । यस्तै, ४ वटा वडाहरुमा स्वतन्त्र उम्मेदवारहरुले जित निकालेका छन् । अन्य वडाहरुमा मत गणना कार्य निरन्तर भईरहको छ ।
जाजरकोटका सात वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये ,नलगाड नगरपालिकामा माओवादी केन्दका्र प्रमुख र नेपाली काँग्रेस उपप्रमुख विजयी भएका छन् । शिवालय गाउँपालिकामा नेपाली काँग्रेसको अध्यक्ष र माओवादी केन्द्रका उपाध्यक्षमा निर्वाचित भएका छन् । कुशे गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित निकालेको छ भने जुनीचाँदे गाउँपालिकामा नेकपा एमाले अध्यक्ष र नेपाली काँग्रेसको उपाध्यक्षमा विजयी भएका छन् ।
कुन वडामा को ? नामावली सहित :
क्र.स विजयी उम्मेदवारको नाम पार्टी÷स्वतन्त्र स्थानीय तह
१. विष्णु रावत माओवादी केन्द्र बारेकोट गा.पा. ४ जाजरकोट
२. गोरख थापा नेपाली कांग्रेस बारेकोट गा.पा. ५ जाजरकोट
३. डम्बबहादुर महतारा नेकपा एमाले बारेकोट गा.पा. ६ जाजरकोट
४. विशाल किरण वस्नेत स्वतन्त्र बारेकोट गा.पा. ७ जाजरकोट
५. योगेन्द्र सिंह (जलन) नेपाली कांग्रेस बारेकोट गा.पा. ८ जाजरकोट
६. दान बहादुर शाही नेकपा एमाले बारेकोट गा.पा. ९ जाजरकोट
७. नरबहादुर सिंह नेपाली कांग्रेस कुशे गा.पा. १ जाजरकोट
८. मानबहादुर सिंंह स्वतन्त्र कुशे गा.पा. २ जाजरकोट
९. वीरबहादुर बुढा ए.समाजवादी कुशे गा.पा. ३ जाजरकोट
१० निमबहादुर शाही नेपाली कांग्रेस कुशे गा.पा. ४ जाजरकोट
११ हरि बहादु सिंह स्वतन्त्र कुशे गा.पा. ५ जाजरकोट
१२ धन बहादुर सिंह नेपाली कांग्रेस कुशे गा.पा. ६ जाजरकोट
१३ मुन वहादुर घर्ती माओवादी केन्द्र कुशे गा.पा. ७ जाजरकोट
१४ डिल्ली सिंह माओवादी केन्द्र कुशे गा.गा. ८ जाजरकोट
१५ शिवराज गिरी नेपाली कांग्रेस कुशे गा.पा. ९ जाजरकोट
१६ नरबहादुर राणा माओवादी केन्द्र शिवालय गा.पा.१ जाजरकोट
१७ कर्ण बहादुर वली माओवादी केन्द्र शिवालय गा.पा.२ जाजरकोट
१८ बुद्धि बहादुर बुढा नेपाली कांग्रेस शिवालय गा.पा.३ जाजरकोट
१९ शिवलाल रेग्मी नेपाली कांग्रेस शिवाल गा.पा.४ जाजरकोट
२० गोपाल दमाई नेकपा एमाले शिवाल गा.पा.५ जाजरकोट
२१ धनबहादुर बुढा नेपाली कांग्रेस शिवालय गा.पा.६ जाजरकोट
२२ टाईरेन्ट शाही माओवादी केन्द्र शिवालय गा.पा.७ जाजरकोट
२३ जस्वीर वली नेपाली कांग्रेस शिवालय गा.पा.८ जाजरकोट
२४ दिपक खड्का माओवादी केन्द्र शिवालय गा.पा.९ जाजरकोट
२५ प्रेम बहादुर कार्की माओवादी केन्द्र जुनिचाँदे गा.पा.१ जाजरकोट
२६ राम बहादुर नेपाली नेकपा एमाले जुनिचाँदे गा.पा.२ जाजरकोट
२७ जय बहादुर खड्का नेकपा एमाले जुनिचाँदे गा.पा.३ जाजरकोट
२८ हरि बहादुर खड्का माओवादी केन्द्र जुनिचाँदे गा.पा.४ जाजरकोट
२९ जय बहादुर वस्नेत नेकपा एमाले जुनिचाँदे गा.पा. ५ जाजरकोट
३० लक्ष्मी देबी शाही नेपाली कांग्रेस जुनिचाँदे गा.पा.६ जाजरकोट
३१ नयन सिंह धर्ती माओवादी केन्द्र जुनिचाँदे गा.पा.७ जाजरकोट
३२ लोक बहादुर थापा माओवादी केन्द्र जुनिचाँदे गा.पा.८ जाजरकोट
३३ कृष्ण बहादुर शाही माओवादी केन्द्र जुनिचाँदे गा.पा.९ जाजरकोट
३४ उदय बहादुर रोकाय नेपाली कांग्रेस जुनिचाँदे गा.पा.१० जाजरकोट
३५ जय बहादुर वस्नेत माओवादी केन्द्र जुनिचाँदे गा.पा.११ जाजरकोट
३६ राम बहादुर बुढा नेपाली कांग्रेस छेडागाड न.पा. १ जाजरकोट
३७ बालकृष्ण बुढा ए.समाजवादी छेडागाड न.पा.२ जाजरकोट
३८ मान बहादुर बुढा माओवादी केन्द्र छेडागाड न.पा. ३ जाजरकोट
३९ गणेश थापा नेकपा एमाले छेडागाड न.पा.४ जाजरकोट
४० पूर्ण बहादुर शाही माओवाद केन्द्र छेडागाड न.पा.५ जाजरकोट
४१ भक्त बहादुर थापा नेकपा एमाले छेडागाड न.पा. ६ जाजरकोट
४२ वीर बहादुर रोकाय माओवादी केन्द्र छेडागाड न.पा.७ जाजरकोट
४३ गोपाल नेपाली नेकपा एमाले छेडागाड न.पा. ९ जाजरकोट
४४ जयनाथ योगी नेपाली कांग्रेस छेडागाड न.पा.१० जाजरकोट
४५ लोकेन्द्र थापा नेपाली कांग्रेस छेडागाड न.पा. ११ जाजरकोट
४६ पे्रम बहादुर खत्री माओवादी केन्द्र छेडागाड न.पा.१२ जाजरकोट
४७ मोतीलाल खत्री नेपाली कांग्रेस छेडागाड न.पा.१३ जाजरकोट
४८ धर्मेन्द्र महर माओवादी केन्द्र नलगाड न.पा. १ जाजरकोट
४९ पूर्ण बहादर खत्री नेपाली कांग्रेस नलगाड न.पा.२ जाजरकोट
५० कौशी बहादुर विष्ट माओवादी केन्द्र नलगाड न.पा.३ जाजरकोट
५१ बद्री पन्त नेपाली कांग्रेस नलगाड न.पा. ४ जाजरकोट
५२ ओमराज वली नेपाली कांग्रेस नलगाड न.पा. ५ जाजरकोट
५३ बिरेन्द्र खड्का नेकपा एमाले नलगाड न.पा. ६ जाजरकोट
५४ कृष्ण बहादुर गिरी नेपाली कांग्रेस नलगाड न.पा. ७ जाजरकोट
५५ तेज बहादुर सिंह नेपाली कांग्रेस नलगाड न.पा. ८ जाजरकोट
५६ भवेन्द्र सिहं नेकपा एमाले नलगाड न.पा. ८ जाजरकोट
५७ अनिता रोकाय माओवादी केन्द्र नलगाड न.पा.१० जाजरकोट
५८ लालबहादुर बाँनिया स्वतन्त्र नलगाड न.पा. ११ जाजरकोट
५९ मोहन खत्री माओवादी केन्द्र नलगाड न.पा. १२ जाजरकोट
६० सेते गिरी माओवादी केन्द्र नलगाड न.पा.१३ जाजरकोट
६१ दिपक राणा माओवादी केन्द्र भेरी न.पा. १ जाजरकोट
६२ भीम बहादुर कार्की नेपाली कांग्रेस भेरी न.पा.२ जाजरकोट
६३ लिलाबहादुर शाह नेपाली कांग्रेस भेरी न.पा. ३ जाजरकोट
६४ बसन्त शर्मा माओवादी केन्द्र भेरी न.पा.४ जाजरकोट
६५ लाल बहादुर चन्द नेपाली कांग्रेस भेरी न.पा.५ जाजरकोट
६७ शशिराम बुढा नेपाली कांग्रेस भेरी न.पा.६ जाजरकोट
६८ हिरा प्रसाद शर्मा नेकपा एमाले भेरी न.पा.९ जाजरकोट
६९ दल बहादुर राणा नेकपा एमाले भेरी न.पा.१० जाजरकोट
७० लक्ष्मी प्रसाद आचार्य नेपाली कांग्रेस भेरी न.पा.११ जाजरकोट
७१ भक्त बहादुर मल्ल माओवादी केन्द्र भेरी न.पा.१२जाजरकोट
७२ यज्ञ बटाला माओवादी केन्द्र भेरी न.पा.१३ जाजरकोट
७३ राम बहादुर सिंह नेकपा एमाले बारेकोट गा.पा.३ जाजरकोट
















































। ३ जेष्ठ २०७९, मंगलवार