नलगाड नगरपालिका –१ मा माओवादीका धर्मेन्द्र महरको प्यानल विजयी

May be an image of 1 person and standing
जाजरकोट । जिल्लाको नलगाड नगरपालिका ०१ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार धर्मेन्द्र महरले ४२६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित बनेका छन् ।

उनका निकटतम् प्रतिद्धद्धी नेपाली काँग्रेसका परिमल रानाले ४१७ मत प्राप्त गरेका थिए । खुल्ला सदस्य, महिला सदस्य, दलित महिला सदस्य सहित पुरै प्यानल माओवादी केन्द्र विजयी भएको छ ।

तपाईको प्रतिक्रिया