कुशेमा स्टेचर नहुदाँ कुर्सीमा विरामी बोक्नुपर्ने बाध्यता (तस्विर)


कुशे । जिल्लाको कुशे गाउँपालिकामा विरामी बोक्ने स्टेचर र एम्बुलेन्स नुहँदा स्थानीयहरु विरामी परेपछि डोको वा कुर्सीमा बोक्न बाध्य छन् ।

जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकाल सकियो तर पाँच वर्षमा स्टेचर र एम्वुलेन्सको व्यवस्थापन गर्न नसक्दा स्थानीयहरु डोको वा कुर्सीमा बोक्न भएका हुन् ।

विहीबार घरको वारदली  बाट लडेर घाइते भएकी कुशे गाउँपालिका १ धाउनी कि विजसरा सिंहलाई कुर्सीमा बोकेर अस्पताल पुराउँदै स्थानीय तस्विर: हाम्रो पहुँचकर्मी

तपाईको प्रतिक्रिया