
खलंगा । प्रहरीले अवैध अफिम खेती नष्ट गरेको छ । प्रहरी चौकी पाचँकाटियाबाट प्रहरी हवल्दार जगत बनको कमाण्डमा ४ जनाको टोली गस्तिमा जाने क्रममा भेरी नगरपालिका २ डिंगामा अन्दाजी १ रोपनी जमिनमा अवैध रुपमा खेती गरिएका अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। ७ बैशाख २०७९, बुधबार