होली पूर्णिमाको अवसरमा नृत्य प्रतियोगिता

No description available.
रुकुम पश्चिम । आठबिसकोट नगरपालिका १४ वडा कार्यालय नजिकै होलि पुर्णिमाको अबसरमा पहिलो पटक मेला लाग्ने भएको छ ।

उक्त मेलामा मेलालाई आकर्षक बनाउनको लागि खुला डान्स प्रतियोगिता पनि हुने भएको छ । डान्समा इच्छाशक्ति भएको जो सुकैले पनि भाग लिन पाईने छ ।

उचित पुस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । मेलामा अथितिहरु सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि र समाजसेवी सरकारी कर्माचारी हुने आयोजक बताएको छ ।

तपाईको प्रतिक्रिया