जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिको वडा नं ११ लाई कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बालबालिका सम्बन्धी निर्धारित मापदण्ड र सुचांकहरु पुरा गरेकोले वडा कार्यालयलाई बालमैत्री वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

















































। २९ फाल्गुन २०७८, आईतवार