एमसीसी विरुद्ध यूवा संगठनको प्रर्दशन (फोटो फिचर)

खलंगा । नेकपा (विप्लव) निकट यूवा संगठन नेपालले एमसीसीको विरोधमा खलंगामा प्रर्दशन गरेको छ । संगठनको केन्द्रीय सर्कुलर अनुसार जाजरकोेट खलंगामा प्रर्दशन गरेको हो । तत्लो थाप्ले बाट र्याली निकालेर गैरीखालीमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका सेक्रेटरी र युवा संगठन नेपाल का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज गोबिन्द चन्द गर्नुभएको थियो भने कार्यक्रमलाई संचालन श्रमिक मोर्चा नेपालका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक निर्ममले गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया