छेडाचौरमा सिसिटिभी क्यामेरा जडान

May be an image of 1 person and screen
जाजरकोट । जिल्लाको शिवालय गाउँपालिका १ छेडाचौरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । गाउँपालिकाको  पाँच लाख लागतमा  छेडाचौरमा सिसिटिभी क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।

सिभिटिभी क्यामेराले पालिका र जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने विश्वास लिएको समेत अध्यक्ष शाहीले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् । छेडाचौर सुर्खेत र जाजरकोटको सिमानामा अवस्थित छ ।

May be an image of 2 people and outdoors

तपाईको प्रतिक्रिया