पाँच घण्टा जाजरकोटको विद्युत अवरुद्ध हुने


जाजरकोट । आज ( शनिवार) पाँच घण्टा जाजरकोटको विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोट शाखाले एक सूचना जारी आज ( शनिवार) विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म विद्युत अवरुद्ध हुने जनाएको हो ।

कुदु शवस्टेशन आउने ३३ के.भि.ए लाईनमा राकम र छेडाको वीचमा पर्ने वालिखोला भन्ने ठाउँमा डिस केनेक्टिङ्ग स्विच जडान गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोटले जनाएको छ ।

No description available.

तपाईको प्रतिक्रिया