देशभर ९० हजार ६७ सक्रिय सङ्क्रमित


पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३ सय ५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय सङ्क्रमित छन् ।

तपाईको प्रतिक्रिया