जहाँ कुखुराले चार वटा खुट्टा भएको चल्ला कोरलेपछि..

No description available.खलंगा । जिल्लाको बारेकोट गाउँपालिका ६ मा एउटा कुखुराले चार वटा खुट्टा भएको चल्ला कोरलेको छ । वडा नं ६ घर्तिगाउँ बस्ने इन्द्रलाल महताराले घरमा पालेको कुखुराले चार वटा खुट्टा भएको चल्ला कोरलेको स्थानीय धनजित महरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया