नेकपा एमाले जाजरकोटको छैटौं अधिवेशन ( फोटो फिचर)

May be an image of 9 people and people standing
खलंगा । नेकपा एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशन उद्धघाटन भएको छ । अधिवेशन भोली सम्म चल्नेछ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

May be an image of one or more people and people standing

जिल्ला समन्वय समिति जाजरकोटको सभाहलमा शुरुभएको उद्धघाटन सत्रमा पार्टीको पोलिटव्यूरो सदस्य एवं केन्द्रीय सदस्य भैरव सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा अविवेशन सुरु भएको हो ।

पार्टीका केन्द्रीय सदस्य डम्बरबहादुर सिंह, चन्द्रप्रकाश घर्ती, निरज आचार्यको उपस्थिती रहेको थियो ।

No description available.

तपाईको प्रतिक्रिया