
खलंगा । जिल्लाको बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले गाउँपालिका भित्रका महिलाहरुलाई सवल वितरण गरेकी छन् । पुस माघको जाडोलाई केन्द्रीत गरेर उपाध्यक्ष संग महिला कार्यक्रम मार्फत सवल वितरण गरेकी हुन् ।

उच्च पहाडी जिल्ला जाजरकोट त्यसैमा पनि बारेकोट । यतिवेला निकै जाडो हुने बारेकोटमा महिलाहरुलाई न्यानोका लागि राहत होस् भनेर सवल वितरण गरेको उपाध्यक्ष शाहीले बताईन् ।



















































। १० पुष २०७८, शनिबार