![]()
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
चितवनमा आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।
चौथो महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ। महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।
















































। १८ मंसिर २०७८, शनिबार