माओवादी केन्द्र छेडागाडको अध्यक्षमा अपिल

No description available.
वीरबहादुर वुढा
छेडागाड । नेकपा (माओवादी केन्द्र) छेडागाड नगर कमिटीको अध्यक्षमा चन्द्रबहादुर थापा (अपिल) सर्वसहमत चयन भएका छन् । आज ( शुक्रवार) भएको नगर स्तरीय दोस्रो अधिवेशन बाट सर्वसहमत नेतृत्व चयन गरिएको हो ।

जसअन्गर्त उपाध्यक्षमा परे रावत, डिल्ली विटालु, शान्तबहादुर बुढा क्षेत्री, मनिराम वुढा, सचिवमा प्रेमबहादुर खत्री, कोषाध्यक्षमा धर्मशिला बस्नेत र सह सचिवमा भीम प्रसाद शर्मा सर्वसहमत चयन भएको माओवादी केन्द्र छेडागाड नगर कमिटीले जनाएको छ ।

No description available.

६५ सदस्सीय नगर कमिटी निर्माण गरिएको छ । नगरपालिकालाई माओवादी केन्द्रमय बनाउन नयाँ कार्य समितिले नयाँ कामको थालनी गर्ने समेत निर्वाचित कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया