३ श्रावण २०७८, आईतवार

देउवाल पाए विश्वासको मत, आवश्यता भन्दा बढीको सांसको समर्थन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे ।
जम्मा सांसदस २ सय ७१ ना आवश्यक सांसद १ सय ३६ जना पक्षमा १ सय ६५ जना विपक्षमा ८३ जना अनुपस्थित ज्ना मत दिनेमा १ जना रहेका छन् ।