
खलंगा, १५ असार । भेरी नगरपालिकाका नगरप्रमुख चन्दप्रकाश घर्तीले आफ्नो जन्मदिन वृक्षारोपन गरेर मनाएका छन् । जन्मदिनको अवसरमा प्रमुख घर्तीले ४० भन्दा बढी विरुवा रोपेर जन्मदिन मनाएका हुन् ।
डिभिजन वन कार्यालय, भेरी नगरपालिका र कालेगाउँ स्यालापाखा सामुदायिक उपभोक्ता समितीको सहयोगमा वृक्षारोपण गरेका हुन् ।


















































। १५ असार २०७८, मंगलवार