वडाको वैठकमा आउदै गर्दा भीर बाट लडेर वडा सदस्यको मृत्यु

                                                               सांकेतिक तस्वीर

खलंगा, ८ असार । जिल्लाको भेरी नगरपालिका २ मा भीर बाट लडेर वडा सदस्यको मृत्यु भएको छ । वडाको वैठकमा आउँदै गर्दा भीर बाट लडेर वडा सदस्य शसिला नेपालीको मृत्यु भएको भेरी नगरपालिकाकी कार्यपालिका सदस्य मिना पुनले जानकारी दिईन् ।

पुनले दिएको जानकारी अनुसार, उपचारको क्रममा नेपालगञ्ज लिदैं गर्दा विच बाटोमा मत्यु भएको हो । डिंगाको भीर बाट खसेर गग्भीर घाइते भएकी थिइन् ।

तपाईको प्रतिक्रिया