राजु सुनामको ‘बाँचेर पो ! पाईदोरहेछ दर्शन’ गीत सार्वजनिक (भिडियो सहित)


खलंगा, २८ जेठ । जाजरकोटी लोक तथा दोहरी गायक राजु सुनामको  शब्द संकलन गरेको ‘बाँचेर पो ! पाईदोरहेछ दर्शन’ गीत सार्वजनिक भएको छ । शुक्रबार सुनाम क्रियशन बाट सार्वजनिक गरिएको हो ।

राजु सुनामको शब्द संकलनमा रहेको गीतमा एच.वि. एन.किस्मतको लय रहेको छ । उक्त गीतमा एच.वि. एन र जमुना सनामको समुधुर स्वरमा सजिएको छ । उक्त गीतमा मौसम हिमाली र विना विश्वकर्माले अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो :

तपाईको प्रतिक्रिया