जाजरकोट जिल्लामा निरन्तर कोभिडको नयाँ भेरियन्ट निरन्तर फैली रहेको जटिलत अबस्थामा पनि दुई ितहाई सरकार अर्थात स्थानीय सरकारले जनताको हकहित काे लागि चुपचाप बसिरहेकाे बेला देश तथा बिदेशमा रहनु भएका युवाले श्री जुनिचाँदे हकहित संरक्षण समाजले घरदैलाे कार्यक्रम संचालन गरेको छ् । कार्यक्रम संचालिनका क्रममा जुनीचाँदे गाउँपालिका वडा नम्बर २ मा मेडिकल सामग्री वितरण गरेकाे छ। कोभिडकाे संक्रमितलाई मध्यनजर गर्दै गाउँ टाेलमा स्वास्थ सामाग्री वितरण गरिएको छ् । जसमा स्थानीय सरकार अर्थात वडा नं २ का वडा अध्यक्ष ले झन्डै १००० पिस माक्र्स र सेनिटाइजर हस्तान्तरण गर्नुभएको भन्दै जुनिचाँदे हकहित संरक्षण समाज घर दैलाे कार्यक्रमका संयोजन नवराज शाहिले जानकारी दिनुभयो।
जुनिचादे गाउँपालिकामा कोभिड विरुद्ध युबाहरुको नयाँ अभियान
तपाईको प्रतिक्रिया
















































। ४ जेष्ठ २०७८, मंगलवार