दुई श्रीमती हुँदा हुँदै वडाध्यक्ष अर्काकी पत्नी लिएर भागे

सल्यान । सल्यानमा एक वडाध्यक्षले अर्काकी श्रीमती लिएर भागेपछि प्रहरीले खोजबिन तिव्र पारेको छ। जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाईका पहिल्यै २ श्रीमती छन्। प्रहरीका अनुसार ५२ बर्षीय ती … Continue reading दुई श्रीमती हुँदा हुँदै वडाध्यक्ष अर्काकी पत्नी लिएर भागे