राहतको प्रखाईमा बाँसपानीका पहिरो पीडित

खलंगा, २८ असार । अविरल वर्षासँगै आएको पहिरोले आइतबार बिहान भेरी नगरपालिका –२ बाँसपानीका पाँचवटा घरमा क्षति पु¥याएको छ । दर्जनभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । १३ … Continue reading राहतको प्रखाईमा बाँसपानीका पहिरो पीडित