दलित समुदायलाई हेपेर बोलेको भन्दै कुशे गाउँपालिका अध्यक्ष बस्नेतको चौतर्फी विरोध, शब्द फिर्ता लिन माग

जाजरकोट — कुशे गाउँपालिका का अध्यक्ष हरिचन्द्र बस्नेतले दलित समुदायप्रति हेपेर अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म अध्यक्ष बस्नेतको अभिव्यक्तिप्रति तीव्र आलोचना भइरहेको छ। वडा … Continue reading दलित समुदायलाई हेपेर बोलेको भन्दै कुशे गाउँपालिका अध्यक्ष बस्नेतको चौतर्फी विरोध, शब्द फिर्ता लिन माग