
खलंगा । जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मेखबहादुर मंग्रातीको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले मंग्रातीसहित २० सहसचिव र २४ उपसचिवको सरुवा गरेका हुन् ।
मंग्रातीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा ओखलढुङगा सरुवा गरिएको छ । जाजरकोटमा प्रमुख जिल्ला अधिकारी कसलाई पठाउने भन्ने मन्त्रालयको सूचनामा लेखिएको छैन ।




















































हाम्रो पहुँच संवाददाता । ५ भाद्र २०८२, बिहीबार