भेरी नगरपालिका १३ वडा जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषित

जाजरकोट । जिल्लाको भेरी नगरपालिका–१३ लाई जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषित गरिएको छ। नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि सो वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो। सो … Continue reading भेरी नगरपालिका १३ वडा जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषित