जाजरकोट । प्रेस चौतारी जाजरकोटको अध्यक्षमा बिनोद कुमार घर्ती निर्वाचित भएका छ्न् । मंगलबार भएको संगठनको छैटौं जिल्ला अधिवेशन बाट घर्ती पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
१. बिनोद कुमार घर्ती : अध्यक्ष
२. राजेन्द्र विभस पुन : उपाध्यक्ष खुल्ला
३. प्रतिमा विश्वकर्मा : महिला उपाध्यक्ष
४. माल बहादुर सिंह : सचिव
५. सुरेन्द्र बहादुर खड्का : सहसचिव
६. प्रतीक परियार : सहसचिव
७. राजेन्द्र खत्री : कोषाध्यक्ष
प्रेस चौतारी जाजरकोटको अध्यक्षमा बिनोदकुमार घर्ती निर्वाचित, यस्तो बन्यो जिल्ला कमिटी ?
तपाईको प्रतिक्रिया
हाम्रो पहुँच संवाददाता । २२ माघ २०८१, मंगलवार