भेरीमा ताला प्रकरण : नगरप्रमुख र वडाध्यक्षहरुको आ—आफ्नै अडान, अन्यौलमा सेवा प्रवाह ( भिडियाे सहित)

जाजरकोट । भेरी नगरपालिकाको मुल ढोकामा तालाबन्दी गरिएको छ । विभिन्न ६ बुद्दे माग राख्दै अधिकांश वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेको दुई दिन वितिसकेको छ । … Continue reading भेरीमा ताला प्रकरण : नगरप्रमुख र वडाध्यक्षहरुको आ—आफ्नै अडान, अन्यौलमा सेवा प्रवाह ( भिडियाे सहित)