भेरी नगरपालिकामा तालाबन्दी, सेवाप्रवाह ठप्प, सेवाग्राहीलाई सास्ती

जाजरकोट । तालाबन्दीका कारण भेरी नगरपालिकाको कामकाज ठप्प भएको छ । विभिन्न ६ बुदे माग सहित वडाध्यक्षहरुले गरेको तालाबन्दीका कारण नगरपालिकाले दिने सेवा प्रवाह रोकिएको हो । तालाबन्दीका कारण भेरी … Continue reading भेरी नगरपालिकामा तालाबन्दी, सेवाप्रवाह ठप्प, सेवाग्राहीलाई सास्ती