जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका वार्ड नं ९ मा ’दिमाग खराब’को प्रदर्शन बापत उठेको करिब साढे पाँच लाखको सहयोग सामाग्री वितरण गरिएको छ । निश्चल बस्नेत निर्देशित फिल्मको दक्षिण कोरिया प्रदर्शन अधिकार लिएको विशाल आवाजले चार सहरको सोबाट उठेको रकमले सहयोग गरिएको जनाएको छ ।
बारेकोटका करिब ३ सय ५ घरलाई १÷१ थान बाक्लो कम्बल राहत वितरण गरिएको विशाल आवाजले जनाएको छ । विशाल आवाजले ’दिमाग खराब’लाई कोरियाका १४ सहरमा प्रदर्शन गरेको थियो ।
हाम्रो पहुँच संवाददाता । ४ माघ २०८०, बिहीबार