खलंगामा सुरु भयो ‘नेपाली पोशाक कोट, दौरा र सुरुवाल’ सिलाई प्रतियोगिता

No description available.
खलंगा । जाजरकोट सदरमुकाम खलंगामा नेपाली पोशाक कोट, दौरा र सुरुवाल सिलाई प्रतियोगिता सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा विहीबार बाट औपचारिक रुपमा सिलाई प्रतियोगिता सरु भएको हो ।

सिलाई प्रतियोगितामा प्रथम,दृतिय र तृतिय हुनेले क्रमश ३० हजार, २० हजार र १० हजार पुरस्कार पाउने कार्यालय प्रमुख महेन्द्र भडेले जानकारी दिए । जाजरकोट जिल्लामा सञ्चालित यो पहिलो कार्यक्रम भएको समेत भडेलले दावी गरे । प्रतियोगिता पौष १५ गते सम्म चल्नेछ ।

No description available.

तपाईको प्रतिक्रिया