जाजरकोटी गायिका देवी थापाको तीज गीत ‘व्रत बसियो’ सार्वजनिक (भिडीओसहित)

खलंगा । जाजरकोटी नव गायिका देवी थापाको नयाँ तीज गीत ‘व्रत बसियो’ सार्वजनिक भएको छ । आइतबार देवी थापाको आफ्नै यूट्युव च्यानल बाट उक्त गीत सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया