तीन महिने अभियानका सन्दर्भमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र जाजरकोटलाई सुझाव

No photo description available.

 

तीन महिने अभियानमा स्थानीय तह र वडाका वैठकका शुरुवात मै गर्ने शंकल्प

१.नेपालको संविधानमा अन्तरनिहीत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका राजनीतिक, आर्थिक तथा सामाजिक उदेश्य प्राप्त गर्ने दिशामा हामी सामाजिक न्याय, सुशासन र मानवअधिकार प्रतिको प्रतिवद्धता दोहोर्याउंदछौं ।

२. भ्रष्टाचार विरुद्ध हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले थालनी गरेका भ्रष्टाचार विरुद्धका कदमहरुको स्वागत गर्दै, यस अभियानलाई तार्किक निश्कर्षमा पुर्याउन पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउंदै पार्टीलाई सदैव भ्रष्टाचार विरुद्धको शून्य शहनशीलताको मार्गमा अगाडी वढाउंदै जाने छौं ।

३. अनियमितता, माफियाकरण, जनता र राष्ट्रको सम्पत्तिको दोहन गर्ने र राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनलाई विभिन्न वहानामा गरिव र जोखिममा रहेका समुदायको पहुँचमा जान नदिने षडयन्त्रहरुको मुकाविला गर्ने शंकल्प गर्दछौं ।

४. समाजका युवा, विद्यार्थी, शहीद परिवार, वेपत्ता, घाईते र अपांगता भएका, महिला, वालवालिका, दलित, जनजाती, जेष्ठ नागरिक, अल्पसंख्यक, लोपोन्मुख र सीमान्तकृत समुदायको जीवन सुरक्षाका लागि हाम्रो प्रतिवद्धता, प्राथमिकता, क्रियाशीलता र सरोकारलाई हामी हाम्रो दायित्व वोध गर्दछौं ।

५. पार्टीवाट निर्वाचित जन प्रतिनिधिले आफ्नो कार्यक्षेत्रमा हामी सामाजिक न्याय, सुशासन र मानवअधिकार प्रतिको प्रतिवद्धता झल्काउने कम्तिमा १ नमूना कार्य ३ महिनाकै वीचमा आरम्भ गर्ने छौं ।

मूल्यांकन, विश्लेषण, प्रश्न तथा जिज्ञासा
स्थानीय तहः                                                                                                                      वडा  :
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको अवस्था र शक्ति कुन स्थानमा छ ?
( ) पहिलो                  ( )                                                             दोश्रो ( )                                            तेश्रो
( ) चौथो                      ( )                अन्य वा नगन्य

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रलाई अरुले हेर्ने दृष्टिकोण के छ ?
( ) आशालाग्दो                                  ( ) सामान्य विश्वासिलो                                                  ( ) निराशाजनक
( ) गाली गर्छन ( )                         गाली गर्छन                 ( )                 परीक्षण गर्दैछन् ।

शहीद वेपत्ता घाईते अपांग संस्थापक परिवारको अवस्था कस्तो छ ?
( ) ………..प्रतिशत शहीद परिवारले सहयोग पाएका छन् ।
( ) …………प्रतिशत शहीद परिवारले सहयोग पाएका छैनन् ।
( ) …………प्रतिशत शहीद परिवारले सहयोगको आश्वासन मात्र पाएका छन् ।
( ) …………प्रतिशतशहीद परिवारले दोहोरो तेहोरो सहयोग पाएका छन् ।
( ) शहीद वेपत्ता घाईते अपांग संस्थापक परिवारले सरकार वाट सहयोग पाएका छन् ।
( ) शहीद वेपत्ता घाईते अपांग संस्थापक परिवारले अन्य निकायवाट सहयोग पाएका छन् ।
( ) शहीद वेपत्ता घाईते अपांग संस्थापक परिवारले सरकार र अन्य निकाय दुवैवाट सहयोग पाएका छन् ।
( ) शहीद वेपत्ता घाईते अपांग संस्थापक परिवारले सरकार वाट सहयोग पाएका छैनन् ।
( ) शहीद वेपत्ता घाईते अपांग संस्थापक परिवारले अन्य निकायवाट सहयोग पाएका छैनन् ।
( ) शहीदवेपत्ता घाईते अपांग संस्थापक परिवारले सरकार र अन्य निकाय दुवैवाट सहयोग पाएका छैनन् ।

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका नेता कार्यकर्तालाई पार्टी सदस्य, समर्थक, शुभचिन्तक र अन्य पक्षले के भन्छन् ?

( ) अतिविश्वास र माया गर्छन् । ( ) हाम्रा सहयोगी र राम्रा मान्छे भन्छन् ।
( ) आवश्यकपर्दा मात्र सम्झन्छन् । ( ) काम हेरेर मूल्यांकन र टिप्पणी गर्छन
( ) अप्ठेरो पर्दा सम्झिन्छन् । ( ) पटक्कै माया, आशा र विश्वास गर्दैनन् ।
( ) वद्मास भनेर चिन्छन् ।( ) विचौलिया ठान्दछन् ।

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको अवस्था र शक्तिघट्दै छ वा वढ्दैछ ?
( ) घट्दै छ ( ) वढ्दै छ ( ) स्थिर वा वरावर वा समान छ

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको अवस्था र शक्ति वढ्नुको कारण के होला ?
( ) नेतृत्वको दुरदर्शिता र गतिशीलता( ) नेतृत्वको त्याग, संगठन निर्माण कुशलता र विशेष योगदान
( ) पार्टी र नेतृत्वको राजनीतिक, आर्थिक तथा सामाजिकभूमिका र हस्तक्षेप, नियन्त्रण क्षमता
( ) पार्टी र नेतृत्वको विकास र सुशासन प्रवद्र्धनमाअतुलनीय योगदान
( ) पार्टी र नेतृत्वले जनताको मनलाई वुझेर नमूनाकाम गरेकाले
( ) ईमान्दार, गतिशील र क्षमतावान नेतृत्व ( ) संगठनमा संचार, मनोवल, उत्प्रेरणा र विश्वास

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको अवस्था र शक्तिकमहुने कारण के होला ?
( ) नेतृत्व दलाल पूंजीपति, माफिया र दलाली तथा चाकडीवाजको फन्दामा फस्नु
( ) नेतृत्व र कार्यकर्ता योजनाको नाममा भ्रष्टाचारमालिप्त
( ) पार्टी र नेतृत्वक्षमतामाकमी
( ) राजनीतिक, आर्थिक तथा सामाजिकभूमिका र हस्तक्षेप, नियन्त्रण क्षमताह्रास
( ) पार्टी र नेतृत्वमाशहीद र ईतिहासलाई अवमूल्यन गर्ने प्रवृत्ति
( ) जनकेन्द्रीतविकास र सुशासन प्रवद्र्धनमाभन्दा स्वार्थ केन्द्रीतकार्यकर्ताको विचलन
( ) नेतृत्व र कार्यकर्ता जनतामाभन्दा फेसवूकमाअन्तरक्रियातथा सम्वाद रुचाउने
( ) पार्टी संगठन वनाउनमा नेता र कार्यकर्ताको चासो र सरोकारमाकमी
( ) पार्टीमा ठेकेदार, व्यापारी र कमिशन एजेण्ट हावीभएकातथा सांस्कृतिकविचलन
( ) पार्टी र नेतृत्वले जनताको मनलाई वुझ्ने, सम्वाद गर्ने र प्रक्षेपण गर्ने तिर वेवास्ता
( ) पार्टी नेतृत्व र कार्यकर्ताले अध्ययननगर्ने, प्रविधिमैत्रीनवन्ने, सदाचार र नैतिकताविर्सेका
( ) संगठनमा संचार, मनोवल, उत्प्रेरणा र विश्वासको अभाव

पार्टीका जिम्मेवारीहरु, सरकारहरु, विभिन्न सरकारी संरचना, संवैधानिक अंग जस्ता निकायहरुमा अगाडी वढाउन सुशासन, न्याय, पार्टी लोकप्रियता र जनविश्वास वृद्धि गर्न सकिने ईमान्दार र योग्य केहीपात्रहरु को हुन सक्छन् ?
१।

२।

३।
४।

५।

६।
७।

८।

९।
१०।
पार्टीले गर्नेनहुने कामहरु
१।

२।

३।
४।

५।

६।
७।

८।

९।
१०।

पार्टीले नगरी नहुने कामहरु
१।

२।

३।
४।

५।

६।
७।

८।

९।
१०।

स्थानीय अवस्था विश्लेषण र सूचना लिने क्षेत्रहरु
 भूगोल, अवस्थिति तथा जलवायु
 पछिल्लो जनसंख्या विवरण
 वडाको वैश्विक, राष्ट्रिय, प्रादेशिक, जिल्ला, स्थानीय तह र अवस्थिति
 सडक केन्द्रवाट दूरी, हावापानी र उंचाई समेत वडाको भौगोलिक अवस्थिति (सडक केन्द्रवाट दूरी, हावापानी र उंचाई समेत)
 प्रशासनिकअवस्थितिविवरण

 हावापानी, भू–उपयोग
 हावापानीचक्र
 भू उपयोगका क्षेत्र, आयाम, प्रकार
 हावापानी र जनजीविकाको अन्तरसम्वन्ध
 जलवायु परिवर्तन र हावापानी
 प्रकोप र प्रकोप बाट भएको क्षति
 मौसमीपात्रो

ऐतिहासिक पृष्ठभूमि
 ईतिहासतथानामाकरण
 जिल्ला, पालिकार वडा पहिचान
 जलवायु परिवर्तन र हावापानी

 आर्थिक अवस्था
 मानिसहरुको प्रमुख व्यवसाय तथा रोजगारीको अवस्था
 जग्गाजमीन
 आयआर्जन
 वजारीकरण
 उद्योग तथा व्यवसाय
 सिंचाई सुविधा
 खाद्य सुरक्षाको अवस्था
 युवा रोजगारी सम्बन्धीविवरण
 रोजगारीका लागि विदेशमा गएकाहरुको विवरण
 दैनिककार्य घण्टा विवरण (महिला, पुरुष)
 वजारीकरण

 प्रकृति, पूर्वाधार र संरचना, सम्पदा र वातावरण भूगोल, अवस्थितितथाजलवायु
 हावापानी, भू–उपयोग
 जग्गाजमीन
 जैविकविविधता
 सीमसार क्षेत्र
 वहुमूल्य जडीवूटी
 वहुमूल्य ढुंगा पत्थर
 वनजंगल
 पानीकाश्रोत
 सिंचाई सुविधा
 सेवा केन्द्र
 सरसफाई र शौचालय
 सडकको प्रकार र लम्वाई
 पूलको प्रकार र संख्या
 सामुदायिकभवनहरु
 स्थानीय सरकार, वडा कार्यालय, शैक्षिक संस्था र अन्य निकायका संरचना र पूर्वाधार ्

 सामाजिक अवस्था
 जनसंख्या विवरणमा उमेर समूह तथा जातिगत आधारमा जनसंख्या
 मातृभाषाकाआधारमा जनसंख्या
 जनसंख्या वृद्धि दर
 जन्मदर्ता सम्बन्धीविवरण
 बालविवाहको अवस्था
 परिवार संख्या र प्रति परिवार औसत बालबालिका संख्या
 बालतथामातृ स्वास्थ्य
 सुरक्षितमातृत्वकार्यक्रम
 खोपलगाउने बालबालिका सम्बन्धीविवरण
 बालबालिकामापोषणको स्थिति
 बालबालिकामादेखा पर्ने गरेका मुख्य रोगहरु र तिनको उपचार व्यवस्था
 परिवार नियोजनको साधनप्रयोगकर्ताको विवरण
 आमा र नवजातशिशुको कम्तिमा २ पटक स्वास्थ्य परीक्षण गराउने गर्भवतीमहिलाहरुको विवरण
 दक्ष जनशक्तिबाट सुत्केरी गराउने महिलाहरुको विवरण
 नियमित रुपमातौल लिइएका बालबालिका सम्बन्धी विवरण
 भिटामिन ए तथा जुकाको औषधि खाएका बालबालिका सम्बन्धी विवरण
 सार्वजनिक तथा निजी चर्पी र हातधुने वानीको विकास सहित सरसफाई सम्बन्धी विवरण
 महिला तथा बालबालिकाको साक्षरता विवरण
 शैक्षिक संस्थाहरुको विवरण
 शिक्षक, कर्मचारी, वि.व्य.स. र छात्र छात्राको विवरण
 विद्यार्थी भर्ना दर, उपस्थिति दर र सिकाई उपलव्धी दर
 विद्यार्थी रशिक्षकको अनुपात
 विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था
 कक्षा कोठा, फर्निचर, खेल मैदान सम्बन्धी विवरण
 बालविकास केन्द्र वापूर्व प्राथमिक विद्यालयको विवरण
 बाल संरक्षण
 द्वन्द पीडित सम्बन्धीविवरण
 बालश्रमिक सम्बन्धीविवरण

 विविध
 मानवअधिकार
 सुशासन
 संस्थागत क्षमता
 सामाजिक न्याय
 सरकारी सेवा प्रवाहको अवस्था
 अति जोखिममा रहेका परिवार र समुदाय
 सामाजिक सुरक्षा
 सरकारी तथा सामुदायिक सेवा केन्द्र
 सामुदायिक भवनहरु

 स्थानीयसवालहरु

– आर्थिक
– सामाजिक
– राजनीतिक
– वातावरणीय
-न्यायर सुरक्षा
-पार्टीका आन्तरिक

 स्थानीय विकास प्रयासहरु र उपलव्धी
– आर्थिक
– सामाजिक
– राजनीतिक
– वातावरणीय

 स्थानीयअवसरहरु
-आर्थिक
– सामाजिक
– राजनीतिक
– वातावरणीय

 स्थानीय समस्याहरु
– सामाजिक
– राजनीतिक
– आर्थिक
-वातावरणीय
 न्यायर सुरक्षा
 पार्टीको आन्तरिक जीवनका विविध आयामहरु

तपाईको प्रतिक्रिया